पश्चिमाञ्चल अस्पताललाई आविष्कार केन्द्रले स्वाब संकलन गाडी दिने

पोखरा । राष्ट्रिय अविस्कार केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई  स्वाब संकलन गर्ने गाडी  हस्तान्तरण गर्ने भएको छ ।

केन्द्रका अध्यक्ष महाविर पुनले फेसबुकमा मार्फत शुक्रवार बिहान १० बजे हस्तान्तरण गर्न लागिएको जानकारी दिएका छन् ।

केन्द्रले कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको छ ।

आविष्कार केन्द्रले जापानबाट आवश्यक सामाग्री ल्याइ स्वाब संकलन मेसिनका समेत तयार गरेको थियो ।

कमेन्टहरु
Loading...