संविधान बनाउन पठाइएका ६०१ ले केहि गर्न सकेनन् सिबाय तलब-भत्ता खान| हामी जनता, हाम्लाई नतिजा चाहियो त्यो बिच-बिच मा के भयो के भएन हामीलाई किन सुनाउनु पर्ने| आज सारा नेपाली जनताले तिमीहरुलाई धिक्कारेका छन्, नेपालीलाई देश भित्रै युद्धमा होमी दाजुभाई बिच फाटो ल्याउने तिम्रो रणनीति आज तुहिएको छ, अब फेरी चुनाबमा उठेर जित्ने सपना बुन्दै होउला, साबधान – अब जुत्ताको माला बाहेक अरु केहि पाउने वाला छैनौ |
बिगत केहि दिन देखि, मैले फेसबुकमा यत्रतत्र यिनै ६०१ निकम्माको कुकामका फोटोसप गरिएका तस्बिरहरु देखिरहेको छु| तपाई पनि येसरी सेयर गर्न सक्नु हुन्छ| पुनश्च: सम्पूर्ण तस्विरहरु फेसबुक सर्भरबाट लिएको हो|


