चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं ।  चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भएका छन् ।

विदेशमन्त्री यी आउने भएपछि तयारी तिव्र पारिएको छ । चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले तयारी गरिरहेका छन् ।

भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओली र  चिनियाँ राजदुत होऊ यान्छीवीच भेटवार्ता समेत भएको थियो ।

विदेशमन्त्री नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारी भैरहेको छ ।

 

कमेन्टहरु
Loading...