मन्त्रिपरिषदको बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

यस्तै आज दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयको बैठक समेत बस्दै छ । यो बैठक नियमित नै भएको १ मन्त्रीले बताएका छन् । स्रोतका अनुसार सचिवालयको बैठकका समयमा नै मन्त्रिपरिषदको बैठक समेत बोलाइएको हो ।

कमेन्टहरु
Loading...