2 काठमाडौं । डा गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघा खोकी र ज्वरो समेतको लक्षण देखीएपछि विहिवार पिसिआर परीक्षण गराए उनको रिपोर्ट पोजेटिभ आएको छ । केसीलाई हाल शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको छ ।