नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री गौचनको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ । बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा ८५ वर्षको उमेरमा गौचनको निधन भएको हो । उनी २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।

कमेन्टहरु
Loading...