पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले ट्विट गर्दै आफु र श्रीमती संक्रमित भएको जानकारी दिएका हुन् । ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ उनले ट्वीट गरेका छन् ।

दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।

कमेन्टहरु
Loading...