सुशील कोइराला बाँके ३ र चितवन ४
शेरबहादुर देउवा कैलाली ६, डडेल्धुरा १
माधवकुमार नेपाल काठमाडौं २ र रौतहट १
बामदेव गौतम प्यूठान १ र बर्दिया १
झलनाथ खनाल इलाम १ विजयी, सर्लाही १ दोस्रो स्थानमा
डा। बाबुराम भट्टराई गोरखा १ विजयी, रुपन्देही ४ पराजय
प्रचण्ड काठमाडौं १० पराजित, सिरहा ५ मा धिकधिक
उपेन्द्र यादव र विजय गच्छदार दुबै क्षेत्र पराजय नजिक
कांग्रेसका नेता बालकृष्ण खाणले एमालेका चर्चित युवा नेता घनश्याम भूसाललाई २० मतको झिनो अन्तरले पराजित
एमाले उम्मेदवार पतिको हत्या भएपछि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नजमा खातुन प्रतिस्पर्धीलाई चार हजार मतले पछि पार्दै बारा क्षेत्र नम्बर ४ बाट विजयी
लमजुङ २ मा काँग्रेसका चन्द्रबहादुर कुँवरले १४ हजार ७ सय ६५ र उनका प्रतिद्वन्द्वी पृथ्वीसुब्बा गुरुङले १४ हजार ९३ मत प्राप्त, कूल ६ सय ७२ मतले कुँवर विजयी १
सङ्खुवासभा २ मा २०१५ सालयता पहिलो पटक नेपाली काङ्ग्रेसले विजय, दिपक खड्काले ११ हजार ५ सय ५२ मत, नेकपा एमालेका राजेन्द्र गौतम १० हजार ९ सय ७३ मत
२०८१ बैशाख २५ गते मंगलवार
दुवै क्षेत्रबाट को को विजयी, झिनो मतले को को हारे
कमेन्टहरु