पाकिस्तानमा टिकटक प्रतिबन्ध

एजेन्सी । सरकारले अनैनिक तथा अश्लील सामाग्री फिल्टर गर्न असफल भएको बताउँदै पाकिस्तानले चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । शुक्रबारबाट टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तानको दुरसञ्चार प्राधिकरण पिटिएले जानकारी दिएको हो । पिटिएका अनुसार विभिन्न क्षेत्रबाट टिकटक एपमा अनैतिक तथा अश्लील सामाग्री आएको भन्दै गुनासो आउन थालेपछि प्रतिबन्ध लगाइएको हो ।

कमेन्टहरु
Loading...