प्रधानमन्त्रीका सञ्चारविज्ञलाई पनि कोरोना पुष्टि

काठमाडौं । ३ जना सल्लाहकार सहित १ जना सचिवालय सदस्यलाई संक्रमण भएको केही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले परीक्षणका लागि बालुवाटारबाट नभई छुट्टै स्वाब दिएका थिए । उनलाई कोरोना भाइरस संक्रमण भएको रिर्पोट आज आएको हो ।

कमेन्टहरु
Loading...