प्रधानमन्त्रीका राजनीतिक तथा प्रेस सल्लाहकारलाई कोरोना पुष्टि

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक तथा प्रेस सल्लाहकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । रिमालले ट्वीटर तथा थापाले फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...