पोखराका मृतक नबिल बैँकको शुरक्षा गार्ड थिए

पोखरा /पोखरामा कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्ति नबिल बैँकका शुरक्षा गार्ड भएको कुरा खुल्न आएको छ । नबिल बैँकको न्युरोड शाखामा कार्यरत उनी केहि समयअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचारका लागि पुगेका थिए । उपचारको लागि अस्प्ताल पुगेका उनको शल्यक्रिया गर्नुपर्ने भएको कारण पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षण गर्दा रिपोर्ट आएको केहि दिनमा नै उनको निधन भएको थियो ।

कमेन्टहरु
Loading...