काठमाडौंमा कोरोना संक्रमित १ को मृत्यु

काठमाडौं । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको कोभिड विषेश अस्पतालमा उपचार गराइरहेका ६६ वर्षीय १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी काठमाडौंवासी थिए ।

मृक्तकमा उच्च रक्तचाप, निमोनिया सहित मधुमेहको समस्या थियो । गत साउन ३१ गतेबाट अस्पतालको आइसियूमा उपचार गराइरहेका उनको आज दिउँसो करिब १२ बजेको समयमा मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...