पोखरा , १ भदौं । पोखरामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
४ जना महिला र ७ जना पुरुष हुन् ।
पोखरा महानगरपालिका १६ मा १ जना वडा नं ९ मा २ जना, वडा नं ७ मा २ जना , वडा नं १७ मा १ जना , वडा नं २७ मा ३ जना, वडा नं ३० मा १ जना र वडा नं ४ मा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना निको भएका छन् ।