पोखरा/कोरोना संक्रमण जोखिम पोखरामा दिनदिनै बढिरहेको छ । आईतबार बिहान मात्रै पोखरामा थप पाँच संक्रमित थपिएका छन् । संक्रमितहरु पोखरा महानगरपालिका वडा नं.१६ का चार र वडा नंं ५ को रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।
पोखराका छ सहित गण्डकी प्रदेशमा सात जना संक्रमित थपिएका छन् । अहिसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या १७०९ पुगेको छ ।
२०८२ पुष १२ गते शनिबार