पोखरा २७ का कर्मचारीमा कोरोना संक्रमण

पोखरा/सोमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकाले सुचनाअनुसार पोखराको वडा नं. ५ र वडा नं. २६ मा कोरोना संक्रमण भएको छ ।

पोखरा २६ मा देखिएको कोरोना संक्रमित भने वडा कार्यालय २७ को महिला कार्मचारी भएको र वडा २६ काे बासिन्दा भएकाे वडा अध्यक्ष नारायण बरालले बताएका छन् । वडा २७ का कर्मचारीमा कोरोना संक्रमण भएलगत्तै महानगरले वडा कार्यालय बन्द गर्ने  निर्णय गरेकाे छ   । अर्का वडा नंं.५ का संक्रमित भने काठमाडौँमा कोरोना संक्रमितसँग सम्पर्कमा रहेको बताईएको छ ।

कमेन्टहरु
Loading...