काभ्रेमा ५ प्रहरी सहित ६ जनामा कोरोना पुष्टि

काभ्रे ।

काभ्रेको बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाई जनागालमा कार्यरत ५ प्रहरी सहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ जना प्रहरीमा कोरोना भाइरस पुष्टि भए पछि गरिएको कन्ट्याक ट्रेसिङका क्रममा ५ जना प्रहरीमा कोरोना पुष्टि भएको हो । यता बनेपामा रहेको १ अस्पतालमा कार्यरत कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । शिर मेमोरियल अस्पतालकाृ ओइसोलेसन वार्डमा कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...