13 पोखराको लेकसाइडमा सञ्चालनमा आउन लागेको एक रेष्टुरेण्टका लागि कर्मचारी आवश्यकता परेको हुदाँ इच्छुकले सम्र्पक गर्नु होला । पदः वेटर सख्याः १ जना पदः वेट्रेस सख्याः ३ जना पदः डिसवासर सख्याः १ जना तलबः आपसी समझदारीमा योग्याताः सम्बन्धी क्षेत्रमा अनुभवीलाई प्रथामिकता दिने छ । सम्र्पकः ९८५६०१५२२०