इस्लाम धर्मालम्बीहरुको मुख्य पर्ब इर्द उल फित्र( इद ) पर्ब आज नेपालगन्जका मुस्लिमहरुले एक आपसमा आर्शिबाद तथा शुभकामना आदान प्रदान गरी मनाएका छन्। मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सुर्याेदय भएदेखि सुर्यास्त नहुँदासम्म उपबास अर्थात रोजा बस्ने चलन छ।
– See more at: http://setopati.com/samaj/3022/#sthash.I8ophyGL.dpuf