अाजकाे राशिफल

अाज मिति वि.सं. २०७४/१२/१७ गते शनिबार
सूर्य मीन राशिमा, चन्द्रमा कन्या राशिमा ।

मेष : अनावश्यक विवादमा फसिनेछ । अाफन्तसँग वैरभाव हाेला । अरूकाे काममा ज्यादा खट्नु पर्छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएला ।

वृष : धार्मिक समाराेहमा सहभागी हुने अबसर मिल्ला । साेचेका कार्य पूरा हुँदा हर्ष बढ्नेछ । नयाँ कार्यकाे थालनि गर्दा दिन शुभ रहेकाे छ ।

मिथुन : काम प्रतिकाे लगनशीलता बढेर जाला । अाफन्तजनसँग मैत्रीपन रहला । उत्साह उमङ्ग बढ्नेछ । अाजकाे दिनमा थालेका कार्य दिगाे नाफा दायी रहला ।

कर्कट : व्यवसायमा सफलता मिल्नेछ । अार्थिक उन्नति हाेला । कुटुम्बकाे सहयाेगले महत्वपूर्ण कार्य बन्ला । दिन लाभकारी नै रहेकाे छ ।

सिंह : अाम्दानी भन्दा खर्च बढेर जानेछ । स्वास्थ्यले काममा साथ नदिएला । अरूकाे भर पर्दा ठूलाे अबसर फुत्कनेछ । सतर्क रहनु हाेला ।

कन्या : स्थान एवं मान प्राप्तिकाे याेग रहेकाे छ । प्रशंसकहरू बढ्नेछन् । शत्रु पनि शरणमा अाउलान् । पढाइमा मन जानेछ । समयकाे सदुपयाेग गर्नु हाेला ।

तुला : अवसर हुँदाहुँदै विकल्पकाे खाेजि हुनेछ । तनाव पूर्ण काम व्यवहारहरू गर्नु पर्ला । झन्झट पूर्रण दिन रहेकाले हासियारि पूर्वक कार्य गर्नु हाेला ।

वृश्चिक : सहाेदरका व्यक्तिकाे सहयाेग मिल्नेछ । अाफन्तसँग रमाइलाे भेटघाट हाेला । अनपेक्षित कार्यमा सफलता मिल्ला । पराक्रम बढ्नेछ ।

धनु : तपाइका लागि अाजकाे दिनमा वहानादिबाट लाभ मिल्ला । मातृ स्नेह मिल्नेछ । घरमा नयाँ चहलपहल हाेला । दिन मध्यप्रद नै रहेकाे छ ।

मकर : राेकिएर रहेका कार्यले गति लेलान् । शुभ विचारकाे उदय हुनेछ । पढाइमा मन जानेछ । पारिवारिक मेलमिलाप हुनाले हर्ष बढ्ला ।

कुम्भ : अाफ्नाे भन्दा अरूकाे काममा समय बित्ला । स्वास्थ्यमा केही असहजता देखा पर्ला । प्रतिष्पर्दात्मक काममा सरिक हुनु पर्ला । दिन संघर्ष युक्त रहेकाे छ ।

मीन : दाम्पत्य स्नेह बढेर जाला । व्यापार व्यवसायमा अनाैठाे प्रगति हाेला । अरूलाई अाफ्नाे अधिनमा राख्न सकिऐला । प्रेममा सफलता मिल्नेछ ।

ज्यो. गंगासागर उपाध्याय

कमेन्टहरु
Loading...