स्र्माट सिटी भन्दै पोखरामा सडकमा फुल

पोखरा, १० फागुन /स्र्माट सिटी भन्दै पोखरा लेखनाथ महानगरपालिका अन्तरगत जिरोकिलो मिटरमा नजिकै सडकमा नै फुलरोपेका छन् ।

पोखरा ५ जिरोकिलोमिटरस्थित सडकमा खाल्डाखुल्डी पर्दा वेवास्ता गरेको भन्दै महानगरपालिकाको रचनात्क विरोध गरेका हुन् । स्थानीय निर्वाचन अगाडी पोखरा लेखनाथ महानगर पािलकाका मेयर मानबहादुर जिसीले २४ घण्टा भित्र सडकका खाल्टाखुल्टी पुर्ने बताएका थिए ।

तस्विरः मनोज बरालको फेसबुकबाट

कमेन्टहरु
Loading...