मंगलबार दिउँसो साँढे ३ बजेतिर गुहेश्वरी मन्दिरमा पुगेका पारस त्यसपछि पशुपति नाथमा पुजा गर्न आइपुगेका थिए। गुहेश्वरीमा उनले १० मिनेट पुजा गरेका थिए भने पशुपतिनाथमा १५ मिनेट बिताए ।

आफ्ना समर्थकहरुका साथ पुजाआजामा निस्केका पारस मंगलबार भने नयाँ भेषमा देखिएका थिए ।

तस्वीर : विजय खड्का