काठमाडौमा गोलि चल्यो , स्थानिय त्रासित

५ पुष । आज दिउसो राजधानी काठमाडौँको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो ।

स्थानीयवासीका अनुसार जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएका हुन् । यस गोली प्रहारको घटनाबारे अन्य थप जानकारीहरु भने आउन बाँकी रहेको छ।

कमेन्टहरु
Loading...