मङ्सिर १३ ,
पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस केहीबेर अघि त्रिशुली नदी खसेको छ।
बस त्रिशुली नदीमा देखिएको छैन।
३ जना यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ ,
५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरियो गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाकाले भने ।बसको नम्बर थाह हुन सकेको छैन।
थप विवरण आउन बाकी छ ।