पोखरा, २९ जेठ/पोखराको ड्मसाइडमा रहेको मोनालिसा होटलका सञ्चालक विमल शेरचनको ह्दयघाटका कारण मृत्यु भएको छ ।
हृदयघात भई काठमाडौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा जेठ २८ गते मृत्यु भएको हो । सालिन, भद्र, स्पष्ट वक्ता ,सहयोगी स्वभाव भएका शेरचनको पोखरा ल्याइ अन्तिम संस्कार गर्ने परिवारले जानकारी दिएको छ ।
मोनालिसा होटल पोखरामा खाना खानका लागि निकै प्रख्तछ ।