पोखरा सिमलचौर निवासी नन्दकलीको निधन

पोखरा, १७ जेठ/पोखरा लेखनाथ महानगर पालिका ८ सिमलचौर निवासी नन्दकली सिग्देलको निधन भएको छ । ९२ बर्षिय नन्दकलीको मंगलबार विहान निधन भएको हो ।

विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय सिग्देको मंगलबार नै पोखराको रामघाटमा दाहासंस्कार सम्पन भएको छ । उनलका एक छोरा र एक छोरी छन् नाती, नातिना, पलाती, पलातीनी छन् ।

कमेन्टहरु
Loading...