एमाले भेलामा जादै गरेको जिप दुर्घटना, एकको मृत्यु, ५ घाइते

पोखरा, १७ वैशाख/नेकपा एमाले बिरुवा गाउँपालिकाको युवाभेलाको लागि जादै गरको जिप दुर्घटनामा परेको छ ।

ओरष्टेबाट बिरुवा जादैगरेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । ग१ज ५९४३ नम्बरका जिप शनिवार दुर्घटना हुदा वर्ष ३० का बलबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरु मध्ये ३ जनाको पोखरा मणिपाल अस्पतालमा, १ जनाको घ जनाको मर्णिपाल , १ जनाको गण्डकी मेडिकल कलेज र १ जनाको स्याङ्जा हस्पिटलमा उपचार हुँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...