अविरल वर्षा पछि आएको बाढीले विस्थापित भएका कैलाली र कञ्चनपुरका ६ सय ६५ घरपरिवार अझै घर फर्किन सकेका छैनन्। उनीहरु नजिकैको विद्यालय र जंगल क्षेत्रमा आश्रय लिएर बसिरहेका छन्। कैलालीमा ३ सय ९६ र कञ्चनपुरमा २ सय ६९ घरपरिवार अझै घर फर्किन सकेका छैनन्।
– See more at: http://setopati.com/raajneeti/1707/#sthash.bDhZmfGS.dpuf