लेखनाथबाट पेस्तोल सहित एक जना पक्राउ

पोखरा, १५ भदौ /कास्कीको लेखनाथबाट प्रहरीले एक जनालाई पेस्तोल सहित पक्राउ गरेको छ । मेडिन अमेरीका खेलेको पेस्तोल सहित भारती मुलका एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भई रहेको कास्कीका प्रहरी प्रवक्ता गुजु सिद्धि ब्रजाचार्यले जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिका बारेमा कुन कुन अपराधमा संलग्न भएको पेस्तोल कसरी ल्याए भन्ने बारेमा अनुसन्धान भई रहेको जानकारी दिए । अनुसन्धान भइरहेका कारण थप विवरण खोजी भई रहेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...