पोखरा, ११ साउन /सोमबार साझँ देखि परेको अबिरल वर्षाका कारण सेती नदिको रामघाटमा थुनिएको छ ।
रामघाटम सेती नदि थुनिएर ताल बनेको छ । अघिल्ला वर्षहरुमा पनि ठुला पनि पर्दा यस्तै हुने गरेको थियो । साघुरो मुखबाट धेरै पानी जादा सेती थुनिने गरेको हो । पानी थुनिएदा रामघाटमा रहेक ९ घर जोखिममा परेका छन् ।
मंगलबार विहान सम्ममा २ सय २ मिलिलिटर पानी पोखरामा परेको छ ।
तस्विर ः सन्तोष घिमिरे र तुल्सीराम सुबेदीको फेसबुकबाट
[su_note]अर्को फोटो र भिडियो फिचर हेर्नुहोस: पोखरामा सेती रामघाट थुनिएर ताल (फोटो र भिडियो सहित)[/su_note]