आन्दोलनरत शिक्षकलाई गण्डकीका निबर्तमान मुख्य मन्त्रीको आग्रह :बार्ताबाट समाधान खोजौ

गन्डकी प्रदेशका निबर्तमान मुख्यमन्त्री खगराज अधिकारीले शिक्षक हरुलाइ बार्ता बाट समाधान खोज्न आग्रह गरेका छन ।सामाजिक सन्जाल फेसबुकमा लेख्दै अधिकारीले भनेका छन, “हाम्रा समस्या छन् कुनै पनि समस्या समाधानरहित भने छैनन् शिक्षकहरका समस्या समाधान सम्सदवाटमात्रै होइन सरकारवाट पनि समाधान हुनुपर्ने खालका छन् कोही त सम्विधान सम्सोधनका पनि विषय छन् ९ वर्ष सम्म समाधान नगर्नेहरू आज साखुल्य हुन खोजेका छन् शिक्षकहरू विद्यार्थीको भर्ना अलपत्र पर्दा वोर्डिङ स्कूल भरिभराउ सामुदायिक स्कूल खाली भए हामी कता जाने आउनोस् वार्ता पनि गरौ समाधान निकाल्दै जाउ विद्यार्थीको भविष्यमाथी खेलवाड हुन नदिउ ।”

कमेन्टहरु
Loading...