सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न रास्वपाको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ।

बुधबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको बैठकले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने,नगर्ने भन्नेबारे निर्णय गर्न लागेको हो ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ बाहिरिएपछि पार्टीले बैठक डाकेको हो ।

कमेन्टहरु
Loading...