आबुखैरेनी सडक भासिएपछि सवारी आवागमन बन्द

पाेखरा । आबुखैरेनी २ खानीखोलामा सडक चौडा गर्ने क्रममा भासिएपछि सवारी आवतजावत बन्द भएको छ । सडकको बिच भागमै भासिएपछि सवारी आवागमन बन्द भएको हो ।

पृथ्वि राजमार्ग सडक चौडा वनाउने क्रममामा सडक मुनी मेसीनले खन्दा पहिरो गई सडक भासिएपछि सवारी सञ्चालन बन्द भएको हो । सवारी सञ्चालनका लागि काम भैरहेको सडक विभागले जनाएको छ ।
तस्विरः मनोज बास्तोला

कमेन्टहरु
Loading...