एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं / एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।

कमेन्टहरु
Loading...