देशको समृद्धि र विकासको लागि एमालेको खाचोः उम्मेदवार अधिकारी

पोखरा । नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले मतदान गरेका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ स्थित आनन्द ज्योती माविमा रहेको मतदान केन्द्रमा उम्मेदवार अधिकारीले मतदान गरेका हुन् ।

देशको समृद्धि र विकासको लागि एमालेको खाचो रहेको बताए । साथै शान्त वातावरणमा मतदान भैरहेको हुँदा ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सबैलाइ उनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...