पोखरा । पृथ्वीराजमार्गको बिजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको छ । भदौ २८ गते फेला परेको नगद अहिलेसम्म कसैले मेरो भनी दावी गर्न नआएका कारण सम्वन्धित व्यक्ति सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको हो ।
पोखरादेखि कोत्रे जाने क्रममा कोही कसैको रकम बाटोमा खसि हराएको भएमा रकम हराएको व्यक्तिले प्रमाणसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।
थप जानकारी