पाेखरा । पाेखरामै पहिलाे पटक पाेखरा रेक्रीएसन एण्ड स्केट पार्कले प्रायोजन गरेको प्रथम स्केट टुरनामेन्ट भदाै ३ गते सम्पन्न भएकाे छ ।
यस टुरनामेन्टका विजता रेशन लगुनले ५ हजार रूपैयासहित मेडल ट्रफि, कपल डिनर टिकट, सुईलिङ टिकट, दन्त परिक्षणमा निशुलक र दन्त उपचारमा ५०% छुट पाएका छन् ।
फर्स्ट रनर अप समन मगरले ३ हजार रूपैया नगदसहित मेडल ट्रफि, कपल डिनर टिकट ,सुईलिङ टिकट , दन्त परिक्षणमा निशुलक र दन्त उपचारमा ५०% छुट पाएका छन् ।
सेकेन्ड रनर अप रन्जित अछामिले १ हजार पाँच सय रूपैया नगदसहित मेडल ट्रफि र कपल डिनर टिकट, सुईलिङ टिकट ,दन्त परिक्षणमा निशुलक र दन्त उपचारमा ५०% छुट पाएका छन् ।
त्यस्तै अनुशासित खेलाडि काेशिश थापाले नगद १ हजार रूपैयासहित मेडल ट्रफि, कपल डिनर टिकट, सुईलिङ टिकट , दन्त परिक्षणमा निशुलक र दन्त उपचारमा ५०% छुट पाएकाे कार्यक्रम संयाेजक सफल सुवेदिले बताएका छन् ।