पोखरा । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पानीफोटो’ बारे जनयुद्धका कमाण्डर किरण थापाले फिल्म समग्रमा मौलिक र हाम्रै छिमेकीको कथा जस्तो देखिने प्रतिक्रिया दिएका छन् । साथै फिल्म मौलिक भएपनि विषयवस्तुको उठानमा खगेन्द्र लामिछानेले माओवादी आन्दोलनलाई सतही, गलत र पूर्वाग्राही ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।
पानीफोटोले माओवादी आन्दोलनको कालमा आम सर्वसाधारणले भोगेको दोहोरो सेनाको चेपुवाको कथाले दर्शकलाई अन्तिम समयसम्म हेर्न मन लाग्ने बनाएको प्रतिक्रिया दिएका छन् ।
जनयुद्ध कमाण्डर थापाले सामाजिक सञ्जाल फेसबुकमा पानीफोटो बारे दिएको प्रतिक्रिया यस्तो छ :