डा. सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं / सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।

कमेन्टहरु
Loading...