एमालेको मेयरको उम्मेदवारको वडामा काँग्रेसको जित

पोखरा/पोखरा महानगरपालिकामा मतगणना कार्यक्रमले तिव्रता पाएसँगै वडाहरुको नतिजा अलि छिटो सार्वजानिक भएको छ । आईतवार नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवारा बनेका कृष्ण थापाको वडामा नेपाली काँग्रेसका अमृत तिमिल्सिनाले वडा अध्यक्ष पदमा जित हाँसिल गरेका छन् । मेयरमा एमालेका थापाले १ हजार बढिले चुनाव लिड गर्दा उनकै पार्टीका अध्यक्षका उम्मेदवार राजेश गुरुङले भने पराजय व्यहोर्नु परेको छ ।अन्य वडा सदस्यहरुमा भने सबै एमालले जितेको छ ।

यस्तो छ उक्त वडाको मतपरिणाम

कमेन्टहरु
Loading...