पोखरा । पोखरा महानगरको ३३ वडा मध्ये १९ वटा वडाको मतगणना सकिएको छ । त्यसमध्ये कुनै वडाको प्यानल र कुनै वडाको मिश्रित छ । अध्यक्षको गणना गर्दा नेकपा एमालेले ५ वटा वडा जितेको छभने नेपाली काँग्रेसले १४ वटा वडा जितेको छ ।
अहिले पोखराको ८ वटा वडा गणना भइरहेको छभने बाँकी ८ वटा वडा गन्न बाँकी रहेको छ । याे डाटा शनिबार १ः०० बजेकाे हाे ।
यस्तो छ पुरा विवरणः
अहिलेसम्म पोखरा महानगभित्रका मतगणना सम्पन्न भएका, भइरहेको र गन्न बाँकी वडाहरुः
गणना सम्पन्न भएका वडाहरुः
१, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, २०, २३, २४, २५, २६, २७, २८
यसमध्ये बिजेता
नेकपा एमाले १, ५, ६, ८, २०
नेपाली काँग्रेस २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४, २५, २६, २७, २८
गणना भइरहेको १०, ११, १५, १६, १७, २९, ३०, ३१
गणना हुन बाँकी १८, १९, २१, २२, ३२, ३३