कास्की मादी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट र उपाध्यक्षमा एमालेबाट बिजयी

पोखरा । कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङ बिजयी बनेका छन् ।

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङले जीत हासिल गरेकी छिन् ।

मतसहितको अन्तिम घोषणा भने हुन बाँकी छ ।

कमेन्टहरु
Loading...