रुपा २ मा एमालेका राजन सुवेदीले जिते

पोखरा/रुपा गाउँपालिका वडा नं. २ मा नेकपा (एमाले)का तर्फबाट राजन सुबेदीले वडा अध्यक्षमा बिजय हाँसिल गरेका छन् । काँग्रेसले जित्ने गरेको वडामा सुवेदीले जितेर एमालेले रुपा २ मा ईतिहास रचेको छ । वडामा एमालेको प्यानलले नै बिजय हाँसिल गरेको छ ।

कमेन्टहरु
Loading...