22 पोखरा वडा नं. १ मा ५० मत पुन गणना सुरु भएको छ । मतको बिषयमा दलहरुको हिसाब नमिल्दा ५० मत फेरि गनिने भएको हो । पोखरा २ मा पनि मतगणना स्थगित भएको छ । वडा नं. २ मा मत सदरबदरबारे बिबाद हुँदा मतगणना स्थगित भएको हो