-2 पोखरा । कास्कीको मादी गाउँपालिका ३ का कांगेस वडाध्यक्ष उम्मेद्वारको नेतृत्वमा एमालेका कार्यकर्तामाथि कुटपिट भएको छ । घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा भरत रानाभाट र सागर रानाभाट छन् ।