पोखरा । गायीका समिक्षा अधिकारीले नायक पल शाह विरुद्ध जाहेरी दर्ता गराएकी छन् ।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलय तनहुँमा गायिका अधिकारीले जाहेरी दर्ता गराएकी हुन् ।
स्रोतका अनुसार जाहेरी दर्ता गराउन गायीका अधिकारी दिदी र भिनाजुसहित प्रहरी कार्यालय पुगेकी थिइन् ।
लामो समयदेखी पल र समिक्षा सम्बन्ध बारे अनेकौं कोणबाट प्रश्न उठ्ने गरेको थियो ।
केही दिन अघि मात्रै गायीका अधिकारी र नायक शाहको संवाद बाहिरिएपछि उनीहरुको सम्बन्धको विषयमा सामाजिक सञ्जाल तातिएको छ।
थप केहीबेरमा…