अन्नपूर्ण केबलकार शुक्रबारदेखि सञ्चालनमा आउने, पोखरादेखि सराङकोट अव ९ मिनेटमा (भिडियाे)

पाेखरा । पर्यटकिय नगरि पोखरामा अन्नपूर्ण केबल कार यहि फागुन ६ गते शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । पोखराको सेदीदेखि सराङकोटसम्म केबलकारको सञ्चालन तयारी पुरा भई सर्वसाधारणका लागि शुक्रबारदेखि सञ्चालन हुने भएको हो ।

थप जानकारी भिडियोमा

कमेन्टहरु
Loading...