एमालेको १० औँ महाधिवेशन बन्द सत्रः क्युआर कोड सिस्टमबाट प्रतिनिधि प्रवेश

चितवन । चितवनको सौराहामा चलिरहेको एमालेको १० औँ महाधिवेशनको बन्द सत्र कार्यक्रम प्रवेशका लागि क्युआर कोड सिस्टम प्रविधि राखिएको छ । होटल सेभेन स्टारमा  हुने बन्द सत्रमाएमालेका महाधिवेशन प्रतिनिधि होटलभित्र प्रवेश गर्न थालेका हुन् ।

 

महाधिवेशन प्रतिनिधिकोको क्युआर कोड मुख्य गेट प्रवेश गरेपछि स्क्यान गरेर मात्र बन्द सत्रमा प्रवेश गर्न दिइएको छ ।

कमेन्टहरु
Loading...