चाँदनी दोधारा पुल

महेन्द्रनगर । सुदूर पश्चम प्रदेशको तात्कालीन दोधारा र चाँदनी गाविस जोड्ने महाकाली नदीमा रहेको चाँदनी दोधारा पुल । एक हजार ४५२ मिटर लामो यो पुल सन् १९६३ मा निमार्माण गरिएको हो ।

तस्वीरः रत्न श्रेष्ठ, रासस

कमेन्टहरु
Loading...