पोखरा । पोखराका विभिन्न स्थानमा दोस्रो चरणको भेरोसेल खोप लगाइने भएको छ ।
आउदो शुक्रबार साउन २२ गते भन्दा अगाडि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागी दोस्रो चरणको खोप लगाइने भएको हो । साथै दोस्रो मात्राको खोपका लागी खोप कार्ड अनिवार्य लानुपर्ने छ ।
पोखराको शहरी स्वास्थ केन्द्र बगर, अमरसिहं मावि, जनप्रकाश मावि भण्डारढिक, बाराही मावि मालेपाटन, जनप्रिय मावि सिमलचौर, नवप्रभात मावि, कन्या मावि, र श्रीराम मावि खोप केन्द रहेका छन् ।
थप विवरण :